जतिवेला देशमा राजाको सक्रिय शासन थियो त्यतिवेला सोलुखुम्बुमा हल्ला चलाइयो– युवराज पारसले कोङ्देमा होटेल बनाउन थाले, दरबारको नाममा स्थानीयलाई तर्साएर यती एयर समूहले होटेल बनायो र राष्ट्रिय निकुञ्जको जग्गा आफ्नो नाममा पार्यो