सोमबार, १५ डिसेम्बर २०२५

भोलिदेखि हुने एमबिबिएस परीक्षाको प्रवेश पत्र जलाउँदै विद्यार्थीले गरे बहिस्कार

News Image
तस्बिर : सेतोपाटी
• • •

आन्दोलनरत् चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन्। आजदेखि सुरू हुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन्। बिहीबारदेखि भने एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!