सोमबार, १५ डिसेम्बर २०२५

साग पुरुष भलिबल : भारत फाइनलमा

News Image
फाइल तस्बिर: बिएल
• • •

भारत १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो।

इनल पुग्ने क्रममा भारतले श्रीलंकालाई २७-२५,२५-१९,२१-२५ र २५-२१ ले पाखा लगायो।

अब भारतले स्वर्णका लागि पाकिस्तान र बंगलादेशबीचको विजेतासँग खेल्नेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!