प्रतिनिधिसभाको कास्की– क्षेत्र नं २ मा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् ।
विद्याले १४ हजार ८७९ मत ल्याउँदा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८५० मत ल्याएका छन्। दुई उम्मेदवारबीचको मतान्तर ७ हजार १५० रहेको छ।
हालसम्म ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ।
कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ। यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो।
मतगणना जारी छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया