काठमाडौँ – १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता काठमाडौँको भृकुटिमण्डपमा जारी छ ।
गएको बिहीबारदेखि सुरु भएको मेला सोमबार सकिनेछ ।