विवाहको अर्थ केवल दुई व्यक्तिको मिलन मात्र होइन । हरेक पाइलामा एक-अर्काको साथ दिनु पनि हो ।
त्यस्तो साथ रहिरहोस् भन्नका लागि स्वस्थ रहन आवश्यक हुन्छ । जसको लागि यी कुराहरुको तयारी हुनु आवश्यक छ ।