काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ३२ वर्षे पुरानो बोइङ खरिदका लागि ३ वटा कम्पनीको आवेदन परेको छ।
निगम स्रोतकाअनुसार बोइङ खरिदका लागि दुई वटा अमेरिकन कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका छन्।