म आफ्नो आमाबुबा वा परिवारको सदस्यबाहेक अन्य कुनै परिचित मान्छेको पछि लागेर यात्रा गरेको पहिलो ठाउँ हो, अयोध्या।
यो २०३२ सालको कुरा हो। म बाह्र वर्षको थिएँ। भैरहवामा बुबाले नयाँ घर बनाउँदै हुनुहुन्थ्यो।