युएईमा जारी टी १० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिमबीच प्रतिस्पर्धा हुँदैछ।
आबुधाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टिम कर्नाटका टुसकेर्स र पारसको आबुधाबीबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार राति ९:४५ मा सुरु हुनेछ।
आबुधाबीविरुद्ध कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा राख्ने प्रवल सम्भावना रहेको छ। सन्दीपले हरेक खेलमा उत्कृष्ट खेल्दै आएका छन्।
यता, पारस भने सुरुवाती दुई खेलपछि टिम बाहिर रहदै आएका छन्।
सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ। पारसको आबुधाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया