बिहान होस् वा साँझ, भक्तपुर डुल्दै हुनुहुन्छ भने तपाईं सांस्कृतिक सम्पदा अवलोकन गर्दै व्यायाम पनि गर्न सक्नुहुन्छ। हिँड्दा हातखुट्टा तन्काउन, ढाड–घुँडा सोझ्याउन, कम्मर–पेटमा लागेको बोसो घटाउने प्रयास गर्न सक्नुहुन्छ। स्थानीय हुनुहुन्छ भने त गज्जबै भइहाल्यो।
कुनै भर्याङजस्ता, कुनै पिङ त कुनै गाडीका स्टेयरिङजस्ता आधुनिक व्यायामका उपकरण भक्तपुरका प्रत्येक वडामा राखिएका छन्। साना केटाकेटीदेखि बुढापाकासम्म यी उपकरणमा झुण्डिरहेका देखिन्छन्। केटाकेटीलाई त व्यायाम पनि, खेल पनि।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया