बेनिघाटस्थित पृथ्वीराजमार्गको खटौटी पुलमा ग्यास बोक्ने भारतीय बुलेट पल्टिएको छ।
आइतबार बिहान वीरगन्जबाट काठमाडौं जाँदै गरेको पीआर ०६ जीडी १११३ नम्बरको पल्टिएको बुलेटबाट ग्यास लिक भइरहेका कारण नजिकैको ग्यास उद्योगबाट प्राविधिकहरु बोलाएर त्यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
अप्रिय घटना नहोस् भनेर धादिङबाट दुर्घटनास्थलमा दमकल पनि पठाइएको छ। यसैगरी पृथ्वीराजमार्ग पनि एकतर्फी रुपमा मात्र खुलेको छ।
बुलेट टेन्कर गाडि आफैँ अनियन्त्रित भई पल्टिँदा गाडि चालक र सहचालक सामान्य रहेको प्रहरीले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया