पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा संघर्षपूर्ण जित निकालेको छ ।
लिग अन्तर्गत शुक्रबार भएको खेलमा जकार्ताले पेर्सेला लामोनगानलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
जकार्ताको जितमा मार्को सिमिकले दुई गोल गरे । यस्तै हेरी सुसान्टो र नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले एक एक गोल गरे । लामोनगानका केइ हिरोसे,सुगेन्ग इफेन्दी र डेल्भीन रुम्बिनोले एक एक गोल गरे ।
जितसँगै साविकको विजेता समेत रहेको जकार्ताले २७ खेलमा ३४ अंक जोडेको छ । र, जकार्ता लिगको १२ औं स्थानमा रहेको छ ।
२७ खेलबाट २५ अंक जोडेको लामोनगान रेलिगेसन जोनमा रहेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया