जुम्ला सदरमुकाममा आगलागी

तस्बिरः महेश नेपाली

खलंगाको मुख्य बजारमा रहेको नेवा किचनमा भीषण आगलागी भएको छ।

होटलको माथिल्लो तलामा आगलागी भएको ५ मिनेटमै दमकल त्यहाँ पुगेपछि आगो निभाइएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको पहलमा नियन्त्रणमा लिन सफल भएको छ।

शनिबार बिहान ९ बजतिर आगलागी भएको हो। डिएसपी सिताराम रिजालकका अनुसार के कति कारणले आगलागी भएको भन्ने कुरा खुलेको छैन् भने क्षतिको विविरण आइसकेको छैन।

श्रेष्ठका अनुसार आगलागीबाट सुन, नगद पैसा, लत्ता कपडा, भाडा कुडा लगायत अन्य सामाग्री जलेर पुर्णरुपमा नष्ट भएका छन्।

प्रकाशित मिति: : 2019-11-09 14:30:04

प्रतिकृया दिनुहोस्