महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकल सम्बन्धित सवारी धनीहरुलाई बुझाएको छ ।
महाशाखाले सोमबार बिभिन्न स्थानबाट हराएका २० वटा मोटरसाइकल सवारी धनीहरुलाई बुझाएको हो ।
महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले मोटरसाइकल हराएको उजुरीका आधारमा अनुसन्धान गर्दा चोरी भएका मोटरसाइकल चोरसहित फेला परेको बताए । उनले नयाँ मोडलका मोटरसाइकल बढि हराउने देखिएको बताए । उनले हराएको मोटरसाइकल खोज्ने अभियान ट्राफिक प्रहरीले जारी राखेको जानकारी दिए ।
त्यस्तै ट्राफिक प्रहरीले पार्किङ गरेर बिर्सिएको कार सवारी धनिलाइ बुझाएको छ ।
एक सवारी चालकले कार पार्क गरेको ठाँउ बिर्सिएर ट्राफिक प्रहरीसमक्ष हराएको उजुरी गरेका थिए । उजुरी पछि अनुसन्धान गर्दा सवारीधनीले नै पार्किङ गरेर बिर्सिएको देखिएको ट्राफिक प्रहरीको भनाई छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया