प्रधानमन्त्रीको निजी चिकित्सक प्राध्यापक डा. दिव्यासिंह शाह चिकित्सा शिक्षा आयोगको सदस्यमा नियुक्त भएकी छिन् ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले ओलीले शाहलाई सोमबार सदस्यमा नियुक्त गरेका हुन् ।
आयोगका अनुसार चिकित्सा शिक्षा कार्यक्रम संचालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरु मध्येबाट तीन जनालाई पनि सदस्यमा मनोनित गरिएको छ । प्राडा शाहका साथै प्राडा.शैली प्रधान, प्राडा. जगदीश अग्रवाल पनि सदस्यमा नियुक्त भएको शिक्षा मन्त्रालय जनाएको छ ।
स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायत आधिकारिक पेशागत संगठनका अध्यक्षहरु मध्येबाट कम्तिमा एकजना महिला सदस्य रहने ऐनमा व्यवस्था भएको छ ।
आयोगको कार्यकारी उपाध्यक्षमा यसअघि नै प्रा. डा. श्रीकृष्ण गिरी नियुक्त भएका थिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया