सत्य ओम बाबा आरोग्य आश्रमका ओम प्रकाश श्रेष्ठ (ओम बाबा) लाई जिल्ला अदालत मकवानपुरले सफाइ दिएको छ ।
एक वर्ष अगाडी आश्रममा उपचार गराउन गएकी हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ नवलपुरकी ४१ वर्षीया साबित्री पुडासैनीको मृत्यु भएपछि पक्राउ श्रेष्ठलाई अदालतमा पेश गरिएको थियो ।
आइतबार न्यायाधिश सिता अधिकारी शर्माको एकल इजलासले दर्ता भएको ‘इलाजसम्बन्धी कसुर’ मुद्धामा उनलाई सफाइ दिएको हो ।अधिवक्ता अमृतकुमार लामा, अधिवक्ता कृष्ण अर्याल र अधिवक्ता डम्बर केसीसहितको बहसपछि उनले सफाइ पाएका हुन् ।
छोपुवा व्यथा झारफुक बिधिबाट उपचार गराउन आश्रम पुगेकी साबित्रीलाई आश्रममा पिउन दिईएको १० बोतल पानी पिउँदा बेहोस भएको केही समयपछि हेटौंडा अस्पताल लगिएकोमा मृत्यु भएको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया