पिथौरागढ (भारत) कात्तिक १३ गते । भारतको पिथौरागढमा रोजगारीका लागि गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरेको आरोपमा भारतीय प्रहरीले हत्या भएका मजदुरका भतिजा नाता पर्ने एक नेपालीलाई पक्राउ गरेको छ ।
काकासहित तीन जनाको लिङ्ग काटेर हत्या गरेको आरोपमा पुरचौडी नगरपालिका वडा नम्वर ५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरालाई भारतीय प्रहरीले पक्राउन गरेको हो ।
रोजगारीका लागि पिथौरागढ गएका बैतडी पुरचौंडी गरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, उहाँका सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका वडा नम्बर ४ भटना तडीखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा कात्तिक १० गते पिथौरागढ जिल्लाको मडधुरा गाउँको एक घरम शव फेला परेको थियो ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया