निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय रहेको फिल्म ‘घामड शेरे’को प्रदर्शन मिति सारिएको छ । शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म अन्तिम समयमा आएर सारिएको हो ।
मल्टिप्लेक्समा अपेक्षा गरेको भन्दा पनि कम सोज पाएको कारण फिल्मको रिलिज सारिएको बितरक प्रचन्डमान श्रेष्ठले बताए । ‘घामड शेरे’ अब कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने उनले बताए ।
हेमराज विसी निर्देशित फिल्ममा निश्चल र स्वस्तिमा साली भेनाको भूमिकामा छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया