श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
यो श्यामूलको कथा हो, जसले हिमाचलका भन्दा अग्ला ‘नशा’का पहाडहरू छिचोल्दै आफूलाई जीवनको समथर बाटोमा उभ्याउन सके।
बिएल संवाददाता - काठमाडाैं
यो श्यामूलको कथा हो, जसले हिमाचलका भन्दा अग्ला ‘नशा’का पहाडहरू छिचोल्दै आफूलाई जीवनको समथर बाटोमा उभ्याउन सके।
बिएल संवाददाता - काठमाडाैं
चार महिनाअघि गहभरि आँसु बनाएर रुपाले आमासित भनेकी थिइन्, ‘म बाहिर बस्न सक्दिनँ। मलाई समाज र प्रहरीले राम्रो मान्दैन। म फेरि रिह्याब सेन्टर बस्न चाहन्छु। अब म सुध्रिन चाहन्छु आमा!’
बिएल संवाददाता - काठमाडाैं
एकदिन पार्वती आमासँगै घाँस काट्न घरबाट निस्किइन्, २० मिनेट टाढाको जंगलमा। घाँस काट्नु उनको लागि नौलो काम थिएन। उनले छिट्टै घाँसको भारी पनि पुगाइन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका शेरबहादुर देउवा देखि एमालेका केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल 'प्रचण्ड' सम्मका स्थापित दलका नेताहरू फेरि पनि सत्ताको नेतृत्व लिन दौडधुपमा छन्। यही दौडमा उनै दलहरूका केही नयाँ अनुहार अनि नयाँ राजनीतिक दलबाट उदाएका ‘नयाँ’हरू पनि प्रधानमन्त्रीका लागि ‘प्रोजेक्टेड’ भइरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्कीको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो।
बिएल संवाददाता - काठमाडाैं
दिनभरि घरको कामकाजदेखि मेलापात सकेर थाँकेकी लक्ष्मीलाई त्यो दिन भने झनक्क रिस उठ्यो। उनले केही सोचिनन्। र, आफ्नो अगाडि ढिँडो चलाउन राखेको काठमो पन्यूले उनले श्रीमानको खुट्टामा हानिन्।
बिएल संवाददाता - काठमाडाैं
ड्रग्सको त्यो तुँवालोले उनको जिन्दगीलाई यतिसम्म धुम्म पारिसकेको थियो कि न अघि बढ्न सक्थे उनी न पछि फर्किन। घरपरिवार, आफन्त, समाज अनि त्यो भन्दा पनि धेरै आफैलाई बिथोलेको ड्रग्सको त्यो कालो बादलबाट एक दिन उज्यालो बाटोमा झुल्किए किरण। गाह्रो छ, तर जब दिलबाटै आउँछ नि सुध्रिने चाहना अनि सुधारको बाटो कठिन हुँदैन। यो ड्रग्सको त्यही कालो बादल चिरेर फेरि जिन्दगीको उज्यालोमा झुल्किएको किरणको कथा हो-
बिएल संवाददाता - काठमाडाैं
बाउआमकाे प्रेमले पुलपुलिएकाे एउटा छाेराे, साथसंगत अनि लहड र रहरहरूले कतिबेला जिन्दगीलाई दलदलमा फसाँउदै लैजान्न कहिलेकाहिँ आफैलाई थाहा हुन्न। जब शरीरमा नसा नसामा रगतभन्दा छिटाेछिटाे ड्रग्सका सर्काहरू दाैडिन थाल्छन् अनि लाग्छ, याेभन्दा मजा संसारमा अरु के हाेला र? जीवन हाे। कहिलेकाहिँ त्यही नशाले थिचेका सपनाहरुले आफैलाई चिमाेट्छन्। बाउआमाकाे त्याे निश्चल प्रेमले बिथाेल्न थाल्छ। अनि फेरि सुध्रिने हुटहुटी चल्छ। अभिषेककाे जीवनमा ‘नशा’ बनेकाे ड्रग्सकाे त्याे लत यस्तै हुटहुटीले छुटाइदियाे, जहाँ उनका अघि आमाका आँशु छल्किरहेका थिए।
बिएल संवाददाता - काठमाडाैं
कैयौं सहरमा प्रहरी र आन्दोलनकारीबीच झडपहरू पनि भएका छन्। जसमा सुरक्षाकर्मीहरूले आन्दोलनकारीमाथि, अश्रुग्याँस र पानीका फोहरा प्रहार गरेका देखिन्छन्।
बिएल संवाददाता - काठमाडौं
यसबीचमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जाँदैछन्। उनले त्यहाँ त्यसबारे दुबै देशसँग कुरा राख्ने बताएका छन्। चीनको सांघाइमा हुन लागेको एउटा समारोहमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत त्यहाँ जाँदैछन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पहिलो संविधानसभामा कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले केही नेताहरूको षड्यन्त्रले नेपालमा धर्मनिरपेक्षता घोषणा गरिएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
मजदुरीका लागि उत्तराखण्डको धरालीमा तीन दिनअघि आएको भीषण पहिरोमा केही नेपालीको मृत्यु भएको र कैयौं बेपत्ता छन्।
बिएल संवाददाता - काठमाडाैं
उनले सक्रिय राजनीतिमा रहेको मानिस निष्क्रिय बस्न नसक्ने भएकाले पूर्वराष्ट्रपतिको निर्णयलाई अन्यथा लिन नमिल्ने बताए।
बिएल संवाददाता - काठमाडौं
चार वर्षअघि काठमाडौंको टुँडादेवी मन्दिर छेउमा एउटा अधमरो शरिर अलिअलि चलमलाइरहेको थियो। त्यो बुढो ज्यानमा ‘ठूलीमाया’ थिइन्।
बिएल संवाददाता - काठमाडाैं
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने भण्डारीले चालेको कदमको कुनै औचित्य नभएको बताएका छन्। भण्डारीको नेतृत्व स्वीकार्ने गरी पार्टीमा स्थान दिने सम्भावना नभएको ओलीले स्पष्ट पारे।
बिएल संवाददाता - काठमाडाैं
उनका पाँच छोरासहित दुई छोरी छन्। तर सबैजना लाखापाखा लागिसकेका छन्। कान्छा छोराले मानसिक सन्तुलन गुमाइसकेपनि चारै छोराले गरिखाइरहेका छन्। तर आमालाई वास्तै गर्दैनन्
बिएल संवाददाता - काठमाडाैं
केही महिना अघि पाटन मानसिक अस्पतालमा छोराको उपचार गराउनका लागि नुवाकोटबाट काठमाडौं आएकी ८८ वर्षीय भद्रकुमारी पाठक अहिले आफैं हराएकी छिन्।
बिएल संवाददाता - काठमाडाैं
नुवाकोटकी पार्वती पुडासौनी डेढ दशकदेखि वृद्धाश्रममा छिन्। उनलाई श्रीमानले नै आश्रममा पुर्याएका हुन्। श्रीमाले कान्छी श्रीमती घरमा भित्र्याएपछि हेपिएकी पार्वती आश्रम पुगिन्। उनकी छोरी भने जापानमा छिन्।
बिएल संवाददाता - काठमाडाैं
प्राचीन चोभार गल्छीलाई मास्न लागेको भन्दै स्थानीयले विरोध गरेपछि अहिले सरकार पछि हटेको छ।
बिएल संवाददाता - काठमाडाैं
धरहराको २२ औं तलासम्म बिएलको भिडिओ यात्रा...
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .