बिएल संवाददाता
बलात्कार मुद्धामा दोषि ठहर गर्दै जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएपछि सन्दीप लामिछाने निलम्बनमा परेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जानकारी दिएको छ।
अब सन्दीपले घरेलु तथा अन्तराष्ट्रिय कुनै पनि खेल खेल्न पाउने छैनन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया