बिएल संवाददाता
साविक उपविजेता धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ।
सोमबार त्रिपुरेशवरस्थित दशरगथ रगंशालामा भएको पहिलो क्वालिफायर खेलमा पाेखरा थण्डर्सलाई पेनालटि सुटआउटमा पाेखरा थण्डर्सलाई ४-३ ले पराजित गर्दै धनगढी एनएसएलकाे फाइनलमा पुग्ने पहिलो टोली बनेको हो। पोखराले धनगढीबिरुध खेलकाे ५ मिनेटमा अग्रता लिएकाे थियाे।
पाेखराकाे लागि आयुष घलानलेपहिलाे सफलता दिलाएका थिए। माेसेसकाे पासमा आयुषले गाेल पोस्ट नजीक बाट गाेल प्रहार गरेका थिए।
निकै राेमनाचक हुँदै गएकाे खेलमा खेलकाे ५४ मिनेटमा धनगढीले खेललाई १-१ काे बराबरिमा लायाे। धनगढीका लागि कप्तान देवेन्द्र तामाङले गाेल गर्दै पहिलाे सफलता दिलाएका थिए। दुबै टाेलिले गाेल गर्ने अवसर पाए पनि सदुपयाेग गर्न सकेन्
तेसपछि खेल अतिरिकत समयमा धकेलिएकाे थियाे। निरधारित समयमा खेल १-१काे बराबरिमा राेकिएपछि खेलमा ३० मिनेट थप गरेकाे थियाे। अतिरिकत समयकाे १३ मिनेटमा पाेखराले खेललाइ २-१ मा लयायाे। पाेखरका लागि दोश्रो सफलता स्टेफियन काेजाेले दिलाए।
यता, खेलकाे अन्तिम मिनेटमा पुन: धनगढीले खेललाई २-२ काे बराबरिमा लायाे। धनगढीका लागि अहमद हिजाजिले गाेल गर्दै सफलता दिलाए।
पाेखराले अब काठमाडौँ रेजसर् वा ललिपुर सिटिमा जो विजयी हुन्छ उसैसँग खेल्ने छ। यसअघि लिग चरणमा यी दुवै टोली १ -१ को बराबरीमा रोकिएका थिए।
कुल ९ टोलीले सहभागीता जनाएको दोसे संस्करणाको एनएसएलमा तीन नयाँ टोलीले पहिलोपटक डेब्यू गरेका थिए। नेपाल सुपर लिग २ को विजेता हुने टोलीले ७५ लाख रूपैयाँ पाउने छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया