बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित ऐतिहासिक तथा धार्मिक शक्तिपीठ पलाञ्चोक भगवतीको दर्शन गरेका छन्।
बडादशैंको चौथो दिन प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरी पूजा अर्चना गरेकाे पाँचखाल नगरपालिका–९ का अध्यक्ष रामकाजी श्रेष्ठले बताए।
बुधबार बिहान १० बजे मन्दिर पुगेका प्रधानमन्त्री शाह करिब १० मिनेट बिताएर काठमाडौं फर्किएका थिए।
प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रमुख सल्लाहकार कुमार वेन पनि मन्दिर दर्शनमा पुगेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया