जलिरहेको अवस्थामा युवतीको शव बरामद, जीवितै उद्धार गरिएकी बालिकाको पनि मृत्यु
उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो। ‘स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको छ’, उनले भने।
बिएल संवाददाता - धनुषा