बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दिपेश पुन कारागार चलान भएका छन्। माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका उनी धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ