शालीनकाे पोष्टमार्टम रिपाेर्ट: बलात्कार भएको होइन
पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा गत बुधाबर गरिएको थियो। प्रहरी स्राेतका अनुसार पोष्टमार्टम रिपाेर्टमा उनको बलात्कार नभएको पाइएको हो।
बिएल संवाददाता - चितवन