व्यवसायका लागि खुलापन सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री
‘सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ’, प्रधानमन्त्रीले भने, ‘बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ, आर्थिक विस्तारमा सहयोग गर्छ।’
बिएल संवाददाता - काठमाडौं