जीप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते
दुर्घटनामा निस्दी– ४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी– ४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।
बिएल संवाददाता - रामपुर