चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रण भएन
बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे झरना आसपासका क्षेत्रबाट फैलिएको आगोले बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाका पाइप जलाएपछि खानेपानीको हाहाकार भएको छ भने सयौँ हेक्टर जङ्गल नष्ट भएको छ। वन्यजन्तु, चराचुरुङ्गी र वन पैदावर नष्ट भएका छन्।
बिएल संवाददाता - म्याग्दी