धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालतमा उपस्थित गराइने
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ।
बिएल संवाददाता - धनुषा
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ।
बिएल संवाददाता - धनुषा
कामिरिता शेर्पाले ३०औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमानी कायम गरेका छन्। उनले बुधाबार बिहान सगरमाथाकाे आराेहण गर्दै नयाँ कीर्तिमानी बनाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
संवादमा नेपालसहित पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता हुने वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ
बिएल संवाददाता - काठमाडाैं
हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया पक्राउ परेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विरोध जनाएका छन्। करिब ६ बजे सिरोहियालाई प्रहरीले कान्तिपुर मिडियाको कार्यकक्षबाटै पक्राउ गरेको थियो। त्यसपछि पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले ज्ञानेन्द्रपथको अनुसरण गरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
नेपाली काँग्रेसका नेता शेखर काेइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियालाई प्रतिशाेध साँध्न पक्राउ गरिएकाे प्रतिक्रिया दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोली मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको हो।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितकाे टाेलीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनकाे कार्यालयबाट मंगलबार साँझ पक्राउ गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि अध्यक्ष सिरोहिया मंगलबार रिट लिएर सर्वोच्चमा पुगेका हुन्। उक्त पक्राउ पुर्जी बदर गर्न माग गर्दै सिरोहिया अदालत पुगेकाे बताइएकाे छ।
बिएल संवाददाता - काठमाडौं
जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आमा पैतृक सम्पत्ति देखाएका छन्। यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन्।
बिएल संवाददाता - काठमाडौं
उनले भनेका छन्, ‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफै उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन। यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन।’
बिएल संवाददाता - काठमाडौं
पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएकाे भेटी चाेरी गर्दागर्दै साेमबार कर्मचारीसहित आठ व्यक्ति पक्राउ परेका थिए। उनीहरु काेषका काेषाध्यक्ष सुवेदीकाे निर्देशनमा भेटी चाेरीमा संलग्न भएकाे खुलेकाे हाे।
तेजन खड्का - काठमाडाैं
बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए।
बिएल संवाददाता - कञ्चनपुर
प्रस्तावमा ‘राष्ट्रपतिबाट नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई २०८१ जेठ १ गते मङ्गलबारका दिन गरेको सम्बोधनका लागि प्रतिनिधिसभाको यो बैठक राष्ट्रपतिमा धन्यवाद ज्ञापन गर्दछ’ भनिएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे। उनले भने, ‘नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ।’
बिएल संवाददाता - विराटनगर
जिल्ला अदालत धनुषाले मंगलबार सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएकाे छ। उनीविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेकाे थियाे।
बिएल संवाददाता - काठमाडौं
परियारले कोषाध्यक्ष सुवेदीकाे निर्देशनमा भेटी चाेरिएकाे बयान दिएका छन्। ‘सिसिटिभी छ, हामी यस्तो काम नगर्ने भनेका थियाैँ, उहाँले केही हुँदैन, गर भन्नुभयो’, उनले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो। बैठकमा सबै सदस्य सहभागी छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .