भारतको मनोरञ्जन पार्कमा भएकाे आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुग्याे
गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा १२ बालबालिकासहित २८ जनाकाे मृत्यु प्रहरीले बताएको छ।
बिएल संवाददाता - काठमाडौं