गृहमन्त्री लामिछानेसँग बेलायतका राजदूत फेनको शिष्टाचार भेट
भेटमा गृहमन्त्रीले एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर-सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि आभार व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं