यी ‘पोर्नस्टार’ जसले ट्रम्पलाई जेलको बाटो तय गरिदिइन्
अमेरिकी राजनीतिक इतिहासमा कुनै पूर्वराष्ट्रपतिलाई जेलको यात्रासम्म तय गराएकी एक पूर्व‘पोर्न स्टार’ यतिबेला संसारभरि चर्चामा छिन्। उनी स्टोर्मी ड्यान्यल्सको नामले चिनिन्छन्। तर, उनको असली नाम भने स्टेफनी क्लिफोर्ड हो। अहिले उनी ४५ वर्षकी भइन्। जवानीका बेला उनी पोर्न फिल्म अभिनेत्री भएर काम गर्थिन्। सन् २००४ देखि उनी निर्देशक र लेखक पनि भइन्। पोर्न उद्योगमा उनले ‘बयस्क’ फिल्मका लागि कैयौ पुरस्कारहरू पनि पाएकी छिन्।
बिएल संवाददाता - काठमाडाैँ