संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की
उनले संविधानको धारा अनुसार मात्र आफ्नो सरकार चल्ने बताउदै संकल्प प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। उनले प्रदेशसभामा अलमलाउनका लागि संकल्प प्रस्ताव ल्याएको बताउदै फिर्ता लिन अनुरोध गरेका छन्।
बिएल संवाददाता - विराटनगर