प्रभु हेलिकप्टरका क्याप्टेन शेर्पा निलम्बनमा
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
रुसी सेनामा रहेका नेपालीका परिवारले रुसी दुतावास अगाडी प्रदर्शन गर्ने भएका छन्। भोलि सोमबार काठमाडौँको बालुवाटारस्थित रुसी राजदुतावास अगाडी प्रदर्शन गर्ने भएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
‘केन्द्र सरकारले अरविन्द केजरीवाललाई मार्न चाहन्छ। म आज प्रधानमन्त्री र सरकारलाई सोध्न चाहन्छु कि मेरो श्रीमानले के गल्ती गर्नुभयो?,’ उनले भनिन्, ‘उहाँलाई औषधि किन दिइएन। उहाँलाई के आरोपमा जेल पठाइएको हो?’
बिएल संवाददाता - काठमाडौं
गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। पौडेलसँग २३ करोड २७ लाख ४६ हजार ३२४ रूपैयाँ बिगो दाबी गरिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
‘प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुपतापूर्वक भूमिका निर्वाह गरिरहेको छ’, दाहालले भने, ‘आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्नसक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि मागसमेत गरेको छु।’
बिएल संवाददाता - कञ्चनपुर
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेकाे छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोह भट्टराई र विनोद शर्माको संयुक्त इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा सूचीमा राखिएको हाे।
बिएल संवाददाता - काठमाडौं
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा आज जारी सूचनामा २४ घण्टासम्म नदीमा पानीको वहावको जोखिम कायम रहनसक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको हो।
बिएल संवाददाता - गोरखा
कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ। वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन्। कतारका अमिर थानी सोही दिन काठमाडौँबाट प्रस्थान गर्नेछन्।
बिएल संवाददाता - काठमाडौं
‘सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’
बिएल संवाददाता - महेन्द्रनगर
काठमाडौँ भित्रदै गरेको चालमको बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खडन नगरपालिका– ११ बस्ने ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका– ११ घर भइ काठमाडौँ बस्ने वर्ष ४७ कै कमल अधिकारी रहेका छन्।
बिएल संवाददाता - काठमाडौँ
सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक पदमा कार्यरत विकलले नेपालको संविधानको धारा २९१ को व्यवस्था विपरित विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको र स्वयं घोषणा गरी विवरण पेश नगरी झुक्याई सरकारी/सार्वजनिक पदमा बहला रहेको, पदावधि थप गर्दा अयोग्य व्यक्तिलाई सिफारिस गरेको उनीमाथि आरोपमा छ।
बिएल संवाददाता - काठमाडौं
जसपाबाट कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री जोखबहादुर महराले लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै अहिरले शनिबार नै राजीनामा बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडौं
मनास्लु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिएका छन्।
बिएल संवाददाता - रुपन्देही
सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ।
बिएल संवाददाता - वीरगञ्ज (पर्सा)
काभ्रेको पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ। नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो। पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पीस्किन तथा भेडाबाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताए।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक
म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ। सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो।
बिएल संवाददाता - म्याग्दी
जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई पाँच लाख रुपैयाँ सङ्कलन गरी हस्तान्तरण गरिएको छ। उनको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो।
बिएल संवाददाता - दमौली
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा शनिबार एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन्।
बिएल संवाददाता - ताप्लेजुङ
१ .
२ .
३ .
४ .
५ .