धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ। आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ। वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो।
बिएल संवाददाता - अर्घाखाँची