छिपछिपे सहकारीकाे १६ करोड बढी रकम हिनामिना, राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै
‘प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमासहकारीको रकम हिनामिना गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेत, उहाँका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी गरेका छौँ’,उनले भने।
बिएल संवाददाता - नवलपरासी