२९औँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता शेर्पाले कायम राखे आफ्नो कीर्तिमान
वरिष्ठ गाईड तथा विश्व चर्चित आरोहीले ‘व्यक्तिगत सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण’ को उपाधि कायम राखेका छन्। सोलुखुम्बुको थामे गाउँमा जन्मे हुर्केका कामिरिता शेर्पा सेभेन समिट ट्रेकमा सिनियर गाईडका रुपमा कार्यरत छन्।
बिएल संवाददाता - काठमाडौं