शैक्षिक क्यालेण्डर लागू नहुुनुको प्रमुख कारण दलीय प्रभाव हो: शिक्षामन्त्री
नेपालमा उच्च शिक्षाको अवस्था, अवसर र चुनौती विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयहरुलाई राजनीतिक प्रभावबाट मुक्त गर्न विश्वविद्यालयलाई नीतिसँग जोड्न आवश्यक रहेको बताइन्।
बिएल संवाददाता - काठमाडाैं