आगलागीपीडितलाई राहत उपलब्ध गराउन र विपद्को पूर्वतयारीमा जुट्न सांसदकाे माग
सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन प्रभावित भएको जानकारी गराउँदै बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए।
बिएल संवाददाता - काठमाडौं