सहकारी प्रकरण: सिंहदरबारमा कार्यदलको बैठक, टीओआरमा जुट्ला सहमति?
सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा केहीबेरअघि सुरू भएकाे हो।
बिएल संवाददाता - काठमाडौं