जलवायु परिवर्तनका असरले चुनौती थपियाे, हिमाल संरक्षणमा लागाैँ: प्रधानमन्त्री
विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथालगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएका उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका असरलाई घटाउने तथा हिमालका फोहोर व्यवस्थापनलगायत चुनौती थपिएका बताए।
बिएल संवाददाता - काठमाडौं