सहकारी ठगी गर्नेलाई संसदीय समितिले कारबाही गराेस्: गगन थापा
‘यहाँ बहुसङ्ख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन्। राम्रो काम गर्नेलाई प्रोत्साहन र ठगी गर्नेलाई समितिले कारबाहीको दायरामा ल्याउन सकोस्’, उनले भने, ‘सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै आन्दोलनरत छन्। उनीहरुलाई संसदीय छानबिन समितिले न्याय दिनुपर्छ।’
बिएल संवाददाता - काठमाडौं