भ्रष्टाचारकाे आरोप लागेपछि राजीनामा दिने तयारीमा मुख्य सचिव अर्याल
मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन्। टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेकाे अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामा दिने तयारी गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं