विपिन जाेशीकाे रिहाइका लागि सरकारले पहल गरिरहेकाे छ: प्रधानमन्त्री प्रचण्ड
‘२०२३ अक्टाेबर २३ मा इजरायलमा भएकाे हमासकाे आक्रमणमा परेका नेपाली विद्यार्थी विपिन जाेशीकाे रिहाइका लागि नेपाल सरकारले इजरायल सरकार, मध्यस्थकर्ता कतार सरकार तथा दुबै पक्षका निकटस्थ छिमेकी राष्ट्र गणतन्त्र इजिप्ट सरकारसँग समेत अनुराेध गर्दै औपचारिक र अनाैपचारिक बैठकमा समेत पहल भइरहेकाे जानकारी गराउन चाहन्छु’, उनले भने।
बिएल संवाददाता - काठमाडौं