अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको प्रथम अधिवेशन शाहको नेतृत्वमा सम्पन्न
महासंघको वार्षिक साधारणसभाले स्वतन्त्रप्रताप शाह (अष्ट्रेलिया)को अध्यक्षतामा सन् २०२३–२०२५ का लागि अन्तर्राष्ट्रिय कार्यकारी समिति गठन गरेको छ। शाह महासंघका संस्थापक अध्यक्ष समेत हुन्।
बिएल संवाददाता - काठमाडाैं