सप्तरीबाट १ सय ७ कार्टुन मदिरा बरामद
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिएको मोबाइल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको मदिरा बरामद गरेकाे डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं