भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्ष सुरु
सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा सुरु भएको कार्यक्रम पहिलो चरणको काेर्ष हो। यस कार्यक्रममा सहभागी हुनेले भारोत्तोलनको प्रशिक्षण सम्बन्धी जानकारी पाउने छन्।
बिएल संवाददाता - काठमाडाैं