स्वयम्भुबाट देखिएकाे काठमाडाैँ (तस्बिरहरू)
आंशिक रूपमा बादल रहेपनि उपत्यकाकाे दृश्य मनमाेहक देखिएकाे छ। यही माैसममा देखिएका धरहरा, स्वयम्भूनाथलगायतका दृश्यले अझै काठमाडाैँलाई आकर्षक बनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं