सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय
सर्वोच्च अदालतकाअनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो।
बिएल संवाददाता - काठमाडाैँ