रोल्पामा रास्वपाको नेतृत्वमा अवरुद्ध सडक सुचारु
अवरुद्ध सडक खुलाउन कतैबाट पहल नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पा सम्बद्ध युवाहरुको नेतृत्वमा सडक सुचारु गरिएको हो। अवरुद्ध सडक घोराही थबाङ शहीद मार्गको सिस्नेदेखि ९ किलोमिटरको दूरीमा रहेको छ।
बिएल संवाददाता - राेल्पा